arrow

लुम्बिनी इन्जिनियरिङ कलेज स्ववियूमा नेविसंघ विजयी

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
lumbini-college-nsu.jpeg
रुपन्देही। लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ। चुनावबाट सभापतिमा सुवास अधिकारी निर्वाचित भएका हुन। उनको प्यानल नै विजयी भएको छ। 
 
नेबिसंघको महाधिवेशन सकिएर नयाँ नेतृत्व आएसँगै भएको स्ववियू निर्वाचनमा नेविसंघ निर्वाचित भएपछि नेविसंघका नेताहरुले भने खुसी प्रकट गरेका छन्। लामो समयदेखि क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन। 
 
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले निर्वाचनको परिणामप्रति खुसी प्रकट गर्दै स्ववियू चुनाव गराउने र बिद्यार्थी आन्दोलनको महत्त्वपूर्ण उपलब्धि गुम्न नदिन लाग्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ