arrow

११ एसपी र १८ डिएसपीको सरुवा (सूची सहित)

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Nepal-police_HQ.jpeg

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। शुक्रवार प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीहरूको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको हो।

सरुवामा परेका उनीहरूले फागुन महिनादेखि नै तलब, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ