arrow

अदालतको आदेश कांग्रेसले कुर्छ : देउवा

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
deuba25.jpg

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन ।
 
भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेरेर थप निणर्य लिने बताए ।

‘संसद विघटको मुद्धा अदालत पुगिसकेको छ, अदालतमा विचराधीन मुद्दामा कांग्रेस यो गर त्यो गर भन्दैन, निणर्य कुर्छ, कांग्रेस कानुन मान्ने पार्टी हो,’ सम्बोधनका क्रममा देउवाले भने ।

समबेधनका क्रममा उनले केपी ओलीको संसद विघटनको निणर्य भने असंवैधानिक र अलोकतान्त्रिक भएको स्वीकार गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ