arrow

काँग्रेस महाधिवेशन फागुन २० देखि २३ सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
989370315.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले उक्र मितिमा महाधिवेशन गर्ने निर्णय गरेको हो । 
बैठकले गाउँ र नगरको अधिवेशन माघ १५ गते, निर्वाचन क्षेत्रमा माघ २२ गते र जिल्ला समितिको अधिवेशन माघ २५ गतेका लागि तय गरिएको छ। त्यसपछि केन्द्रीय अधिवेशनका लागि फागुनको २० गतेदखि २३ गतेसम्म गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ