arrow

काँग्रेसद्वारा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ ३ आइतबार
congress.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसले क्रियाशिल सदस्यहरुको नामावली आज आफ्नो वेवसाईटमा राखेको छ । वेभसाईटमा जिल्ला अनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावलीहरु प्रकाशित गरिएको हो। 
 
क्रियाशील सदस्यता सुची हेर्नका लागि काँग्रेसको आधिकारीक वेवसाईट http://nepalicongress.org/ मा क्लिक गरेर Username: congressnc Password: congress123 राखेपछि विवरण देखिन्छ ।  वेवसाईटमा क्रियाशील सदस्यको क्रियाशील नं. नाम, थर, वुवा वा पतिको नाम र थर, लिङ, जिल्ला, निर्वाचन क्षेत्र नंं गाविस वा नगरपालिका वडा नंं र टोल समेत उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ