त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ समितिको छड्के [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
249
Shares
तस्बिर : नेपाल न्यूज बैंक ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।
समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो।