arrow

विद्यालयमा खेर गएको कागजबाट पुनः नयाँ कागज तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
paper-recycle-83-3-24.jpg

मध्यविन्दू । नवलपरासी बर्दघाट सुस्तापूर्वको जनता माध्यमिक विद्यालय कावासोती नगरपालिका–१६ शहीदनगर डण्डाका विद्यार्थीले विद्यालयमा खेर गएको कागजबाट पुन प्रयोग गर्न मिल्ने कागज निर्माण गरेका छन् । 

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम अन्तर्गत यस विद्यालयका विद्यार्थीले कागज बनाउने प्रविधि तयार गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ