arrow

विश्वकप फुटबलमा जापान र स्वीडेन तथा ट्युनिसिया र नेदरल्याण्ड्स मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
wcf-2026-jpn-swiden.jpg

काठमाडौँ । विश्वकप फुटबलमा अहिले दुई खेल भइरहेका छन् । एकै समयमा जापानले स्वीडेनसँग तथा ट्युनिसियाले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । 

समूह एफको यो अन्तिम चरणको खेलमा अहिलेसम्म विश्वकपको अर्को चरणमा प्रवेश गर्ने टिमको टुंगो नलागेको अवस्थामा दुवै खेल महत्वपूर्ण रहेका छन् । 

दोस्रो चरणको समाप्तिसम्म नेदरल्याण्ड्सको ४, जापानको ४, स्वीडेनको ३ तथा ट्युनिसिया अंकविहीन छ । 

खेलको तेस्रो मिनेटमै ट्युनिसियाका एल्लिस स्खिरीले आत्मघाती गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ