-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गुल्मी । बादलको घुम्टोभित्र मङ्गलबार बिहान गुल्मीको सदरमुकाम तम्घास बजार देखिएको छ ।
तम्घास यसै पनि तुलनात्मक रूपमा चिसो ठाउँ हो । रेसुङ्गाको डाँडोले ठाडो दृष्टि लगाएपछि तम्घासमा चिसो हुने हो ।
जब बादलले घुम्टोभित्र राख्छ तब अझ बढी चिसो महसुस हुन्छ ।
यद्यपि कंक्रिट भवन र सडकका कारण पहिलेजस्तो चिसो तम्घासमा हुन छाडेको स्थानीय बूढापाका सुनाउँछन् । तस्बिर – रासस