arrow

आज अन्तर्राष्ट्रिय योग दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
yoga-diwas-pokhara.jpg

काठमाडौँ। आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।

विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। योगको महत्वलाई विश्व समुदाय समक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो।

उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो।

त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।

प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ