arrow

संसद हल तयार नभएपछि जंगिए सभामुख, दैनिक करोड जरिबाना तिराउने चेतावनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
parliament-singhadarwar-new-building-83-3-1 (9).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको निरीक्षण गरेका छन् । 

संसद् सचिवालयका कर्मचारीहरुसहित उनी निरीक्षणमा पुगेका हुन् । गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। 

त्यसक्रममा सभामुख अर्यालले हल कुन दिन तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिबाना तिराउने चेतावनी दिए । 

सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए । उनले भने, 'रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनुपरो नि। बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला। यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो। अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिन।'

parliament-singhadarwar-new-building-83-3-1 (4).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (5).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (6).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (7).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (8).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (9).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (10).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (11).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (12).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (13).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (14).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (15).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (1).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (2).jpeg
parliament-singhadarwar-new-building-83-3-1 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ