arrow

उमेश श्रेष्ठ कांग्रेस केन्द्रीय कोषाध्यक्षमा मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
umesh-shrestha-nc-03-09.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति थापाले मनोनयन गरेका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठको नेतृत्वमा जेन-जी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ