arrow

तपोवनमा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
earthquake-final-------.jpg

काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो । गत २४ गते धादिङ केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ