arrow

चराङ्गफेदी केन्द्रविन्दु भएर भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
earthquake-final-------.jpg

काठमाडौँ । धादिङमा भूकम्प गएको छ । बिहान ११ बजेर १४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको चराङ्गफेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

भूकम्प ४.१ रेक्टर स्केलको भएको बताइएको छ । 

यो भूकम्पलाई ११ वर्षअघि २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पन भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ