arrow

साढे पाँच रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
earthquake-final-------.jpg

टर्किए । शुक्रवार टर्किएको उत्तरी प्रान्त टोकाटमा ५.५ रेक्टर स्केलको भूकम्प गएको छ । देशको विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । 

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएअनुसार स्थानीय समय अनुसार बिहान ०३ः३५ बजे (००३५ जीएमटी) निक्सार जिल्लामा भूकम्प गएको थियो ।

यसको धक्का छिमेकी प्रान्तहरूमा पनि महसुस गरिएको थियो । हाल घटनास्थलको मूल्याङ्कन र क्षतिको निरीक्षण कार्य भइरहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ