arrow

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
congress------------.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।

संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक होे ।

कांग्रेसले बोर्डका सदस्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ