arrow

कांग्रेसको खड्का पक्षका नेताहरूबीच छलफल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
purna-nidhi-sitaula-singh.jpg

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औं महाधिवेशनबाट निर्वाचित आफ्नो खेमाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकमा नेताहरू सहभागी भएका छन् । 

धुम्बाराहीस्थित स्मार्ट होटलमा जारी बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । सर्वोच्च अदालतको फैसलापछि गगन थापा नेतृत्वमा कसरी समाहित भएर अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक छलफल भइरहेको बताइएको छ । 

यसअघि विशेष महाधिवेशन गरेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई शेरबहादुर देउवा नेतृत्वको संस्थापनले पाँच वर्षका लागि कारबाही गरी निलम्बन गरेको थियो । 

अहिले भने सभापति थापाले सबैलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धतासहित १५ औँ महाधिवेशनमा होमिन सबै पक्षलाई आह्वान गरेका छन् । 
 

purnabahadur-khada-group-83-1-6 (1).jpeg
purnabahadur-khada-group-83-1-6 (2).jpeg
purnabahadur-khada-group-83-1-6 (3).jpeg
purnabahadur-khada-group-83-1-6 (4).jpeg
purnabahadur-khada-group-83-1-6 (5).jpeg
purnabahadur-khada-group-83-1-6 (6).jpeg
purnabahadur-khada-group-83-1-6 (7).jpeg
purnabahadur-khada-group-83-1-6 (8).jpeg
purnabahadur-khada-group-83-1-6 (9).jpeg
purnabahadur-khada-group-83-1-6 (10).jpeg
purnabahadur-khada-group-83-1-6 (11).jpeg
purnabahadur-khada-group-83-1-6 (12).jpeg
purnabahadur-khada-group-83-1-6 (13).jpeg
purnabahadur-khada-group-83-1-6 (14).jpeg
purnabahadur-khada-group-83-1-6 (15).jpeg
purnabahadur-khada-group-83-1-6 (16).jpeg
purnabahadur-khada-group-83-1-6 (17).jpeg
purnabahadur-khada-group-83-1-6 (18).jpeg
purnabahadur-khada-group-83-1-6 (19).jpeg
purnabahadur-khada-group-83-1-6 (20).jpeg
purnabahadur-khada-group-83-1-6 (21).jpeg
purnabahadur-khada-group-83-1-6 (22).jpeg
purnabahadur-khada-group-83-1-6 (23).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ