arrow

यसकारण राजीनामा दिए कांग्रेस प्रदेश सभा सदस्य कुँवरले

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
dorna-kunbar.jpg

पोखरा । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिएका हुन् ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए ।

उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ