-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय सभाको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा सांसदहरूले समसामयिक विषयमा भनाइ राखिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि राष्ट्रिय सभाको बैठक बसिरहेको हो ।