arrow

राष्ट्रिय सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार

काठमाडौँ । राष्ट्रिय सभाको  बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा सांसदहरूले समसामयिक विषयमा भनाइ राखिरहेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि राष्ट्रिय सभाको बैठक बसिरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ