arrow

प्रतिनिधि सभाको बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजको प्रतिनिधि सभा बैठकमा नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पहिलो दिनको भूमिका निर्वाह गरेका छन् । आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा महत्वपूर्ण अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

ती अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार यी प्रस्तावहरूमाथि सदनमा छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ