arrow

मुराई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
earthquake-final-------.jpg

काठमाडौँ । नेपालमा आज पनि भूकम्प गएकाे छ।

दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ