-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
राजविराज । सप्तरीमा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । राजविराज नगरपालिका–३ मा रहेको कल्टु पोखरीमा मङ्गलबार एक जना डुबेर बेपत्ता भएका हुन् ।
उनको नेपाली सेना र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । तस्बिर – रासस