arrow

करेन्ट लागेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
current-death.jpg

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नं ३, मुसहर्निया का ३५ वर्षीय दिलीपकुमार मण्डल छन्  ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी)ं डम्बरबहादुर पुरीका अनुसार मण्डललाई आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ