arrow

राष्ट्रिय सभामा बागमतीबाट प्रेम र गीता विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
bagmati-geeta-prem-rastriya-sabha-2082.jpg

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनले जितेको छ । सो क्रममा बागमती प्रदेशमा गठबन्धनबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी भए । 

गीता कांग्रेसकी र प्रेम एमालेका उम्मेदवार हुन् । निर्वाचनमा अन्यतर्फ गीता र अन्यतर्फ प्रेम निर्वाचित भएका हुन् । 

गीता ६ हजार २३९ मतभार र प्रेमले ६ हजार २०५ मतभारसहित निर्वाचित भएका हुन्  । 

बागमतीमा प्रदेश सभाका ८९ र स्थानीय तहका २२९ मतदाताले मतदान गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ