arrow

राष्ट्रिय सभाका सभासद पदम परियारलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
maya-pariyar-padam-82-9-25.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सभासद पदम परियारलाई मातृशोक परेको छ । परियारकी आमा मनमायाको ७७ वर्षको उमेरमा बिहीबार बेलुका काठमाडौँमा निधन भएको हो । 

तनहुँ ब्यास १ निवासी उनको शव तनहुँ लगिएको छ । सभासद परियारका अनुसार उनको दाहसंस्कार दमौलीको मादी र सेतीको दोभानमा शुक्रबार बिहान १० बजेदेखि शुरू हुनेछ ।

उनका तीन छोरा र दुई छोरी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ