arrow

हामीले सत्ता संचालन गर्न जानेनौँ, स्वार्थी भयौँ: चन्द्र भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
chandra-bhandari-ss.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले राजनीतिक दलका नेताहरूले सत्ता सञ्चालन गर्न नसकेको र स्वार्थी भएको भन्दै आत्म-आलोचना गरेका छन्।

उनले 'हामीले सत्ता संचालन गर्न जानेनौँ, स्वार्थी भयौँ' भन्ने जिकिर गरेका हुन्। नेता भण्डारीले दलहरूले जनताको हित र देशको आवश्यकताअनुसार शासन व्यवस्था सञ्चालन गर्न नसकेको र निजी स्वार्थमा केन्द्रित भएको आशय व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ