arrow

ऊर्जा मन्त्री खड्काको घरमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
dipak-khadka-ghar.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं ऊर्जा मन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । उनको निजी निवास बूढानीलकण्ठमा आगजनी भएको हो । 

उनले राजीनामा दिने चर्चा चलिरहँदा आन्दोलनकारीले घरमा आगजनी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ