arrow

इटहरीमा पनि हवाई फायर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
police-dhanusha.jpg
तस्बिर फाइल

इटहरी। काठमाडौंमा भ्रष्टाचारविरुद्धको आन्दोलनमा प्रहरीले गोली चलाएपछि त्यसको प्रभाव इटहरीमा पनि देखिएको छ। 

इटहरीमा पनि प्रदर्शनकारीले सडक अवरुद्ध पारेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

अहिले इटहरीको मुख्य बजार क्षेत्र र आसपासको अवस्था तनावपूर्ण रहेको छ। कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ