arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
samiti-bidhayan.jpg

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज (शनिबार) बस्दैछ।

बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा सुरु हुनेछ।

आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ