arrow

निजामती विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं। सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

सिंहदरबारमा बिहान १०:१५ बजे बस्ने बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। 

विधेयकमा छलफलसँगै विविध विषयमा पनि कुराकानी हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ