arrow

ज्ञवालीलाई मदन-आश्रित स्मृति प्रतिष्ठानको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
oli-pradip.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीले शपथ गराएका हुन्।  

प्रतिष्ठानको केही दिनअघि सम्पन्न साधारणसभाले एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ