arrow

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि आज छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। संघीय संसद राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०:३० बजे बस्दैछ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

यो विधेयकले नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ