arrow

आज चार संसदीय समितिका बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। संघीय संसदका दुवै सदनका बैठक केही दिनका लागि स्थगित भए पनि आज चारवटा संसदीय समितिका बैठकहरू बस्दैछन्।

आज बस्ने समिति बैठकहरूमा कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समिति रहेका छन्।

राष्ट्रियसभा र प्रतिनिधिसभाका अर्को बैठक क्रमशः साउन ६ र ७ गतेका लागि तय भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ