arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
congress-central-82-3-19y.jpg

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ। बैठक आज बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीगत सांगठनिक विषयहरू, सरकारका कामकारबाही र सरकारले ल्याएको बजेटबारे समीक्षा हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ