-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, समसामयिक विषयहरू र पार्टीको संगठनहरूका निर्वाचनसम्बन्धी निर्णय लिइने बताइएको छ।