-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।
बैठकमा गृहमन्त्री एवं पार्टीका सांसद रमेश लेखक सम्बन्धित विषय र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ।
यस्तै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।