arrow

रविन्द्र मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
rabindra-mishra-released.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । 

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू डा कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका आरोपी भन्दै प्रहरीले १५ गते नै पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ