arrow

करेन्ट लागेर दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
morang.jpg.png

मोरङ । मोरङमा करेन्ट लागेर गएराति दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तुवामाई नगरपालिका वडा नं ३ मिर्चा डागीका ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाई छन् ।

इलाका प्रहरी कार्यालय सिजुवालका अनुसार मिर्चा डागीमा विवाह समारोहका लागि माइक राखिएको बाँस ढल्दा करेन्ट लागेर तीन जना घम्भीर घाइते भएका थिए ।

उनीहरुको रंगेली अस्पतालमा उपचारका क्रममा ज्यन गएको प्रहरीले जनाएको छ ।

घाइते भएकी राधाकुमारी सिंहको नगर अस्पताल झुर्कियामा उपचार भइ घर फर्किएकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ