arrow

सरकारको नीति तथा कार्यक्रम

विद्यार्थीहरुलाई पढ्दै कमाउने नीति लागू गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
ramchandra-kp-oli-parliamen.jpg

काठमाडौँ । सरकारले अब विद्यार्थीहरूलाई पढ्दै पढाउने कार्यक्रम ल्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढ्दै कमाउने नीति लागू गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ