काठमाडौँ । सरकारले अब विद्यार्थीहरूलाई पढ्दै पढाउने कार्यक्रम ल्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढ्दै कमाउने नीति लागू गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।