arrow

गृहमन्त्री लेखक र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
home-minister-ramesh-lekhak-bjp-leader.jpg

काठमाडौँ। गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधवार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो।

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधवार बिहान काठमाडौँ आएका हुन्। उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ