arrow

रुकुममा गयो नयाँ भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रुकुममा भूकम्प गएको छ । रुकुम पूर्व केन्द्रविन्दु भएर बिहीबार बेलुकी भूकम्प गएको हो । रान्मामइकोट केन्द्रविन्दु भएर  बेलुकी ७ बजेर ३४ मिनेटमा गएको भूकम्प ४.२ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

उक्त भूकम्प कुनै पराकम्पन नभइ नयाँ भूकम्प भएको पनि केन्द्रले जनाएको छ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पको पूर्वसन्ध्यामा रुकुममा नयाँ भूकम्प गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ