arrow

सशस्त्रका १२ डीआईजीहरूको सरुवा, को कहाँ ? [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
armed-police-force.png

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का १२ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ । गृह मन्त्रालयले एकैपटक १२ डीआईजीको बिहीबार सरुवा गरेको हो । 

सरुवा हुनेहरुमा डीआईजीहरु गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल र दिपेन्द्र कुँवर रहेका छन् । 

गृह मन्त्रालयले बिहीबारै ११ एसएसपीहरुको पनि सरुवा गरेको छ । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ