arrow

देउवा थाइल्याण्डमा, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
deuba-khadka-bishwaprakash.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमणमा गएका छन् । आफू विदेश भ्रमणमा गएसँगै देउवाले पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । 

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)  बमोजिम स्वदेश नफर्किएसम्मका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ