arrow

एनसेल एनएसएलमा ललितपुरले हरायो चितवनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
ncell-nsl-lalitpur-chitwan.jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार बेलुका भएको खेलमा ललितपुर एफसी विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा ललितपुरले चितवन एफसीलाई २–१ ले पराजित गरेको छ ।

इमोह इजेकिलले तेस्रो मिनेटमै र मणिकुमार लामाले ८० औँ मिनेटमा गोल गरेका थिए । 

चितवनका लागि ७४ औँ मिनेटमा भिक्टर मनसारेले गोल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ