arrow

फुटबल मेला

एनसेल एनएसएलमा काठमाडौँ र झापा बराबरीमा [फोटोफिचर]

शुक्रबार चितवन र बुटवलबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
ncell-nsl-kathmandu-jhapa-2025 (17).jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार बेलुका सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो । 

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो । झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

प्रतियोगिता अन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ । 

ncell-nsl-kathmandu-jhapa-2025 (1).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (2).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (3).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (4).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (5).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (6).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (7).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (8).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (9).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (10).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (11).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (12).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (13).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (14).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (15).jpg
ncell-nsl-kathmandu-jhapa-2025 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ