-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा विमानस्थल जाने भएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टड विमानमार्फत अवतरण गर्न लागेका पूर्व शाहको स्वागतका लागि अध्यक्ष थापा विमानस्थल जाने भएका हुन् ।
पूर्वराजा शाह आजै पोखराबाट काठमाडौँमा फर्कदै छन् । दिउँसो ३ बजे फर्कने भनिए पनि मौसम प्रतिकूल रहेको छ ।