arrow

प्रचण्ड राजावादीको गतिविधि बढेपछि कार्यक्रम स्थगित गरी फर्किए काठमाडौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
prachanda-madhes-81-11-25.jpg

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्केका छन् । जनकपुरस्थित विमानस्थल हुँदै प्रचण्ड काठमाडौँ फर्केको नेता मातृकाप्रसाद यादवले जनाएका छन् । 

तराई मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौँ आएका हुन् । उनी रौतहटमा हिजो अन्तिम कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौँमा राजावादीहरूको गतिविधि बढेपछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौँ फर्केका हुन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ