arrow

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
lumbini-province.jpg

काठमाडौँ ।  लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । 

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए । 

उनका अनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ ।

 लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ